$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई  गाउपालिकाले श्री नवगवा  माधमिक बिधालय  चरगाहा वाड २ र श्री देबि स्थान ने.रा आधारभुत बि...


बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई  गाउपालिकाले श्री नवगवा  माधमिक बिधालय  चरगाहा वाड २ र श्री देबि स्थान ने.रा आधारभुत बिधालय वाड न १ मा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्रीय सभापति जितेन्द्र मिश्रले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। 

कार्यक्रममा १५० वटा मलेसियन साँखु र २००वटा हरेक जातको  बिरुवा लगाईएको रास्पा पर्सा ४ का सभापति मिश्रले बताए । छिपहर माई को हरेक वाड मा विभिन्न जात २ हजार बिरुवा रोपने लक्षय रहेको छिपहमाई गाउपालिका का सभापती उमेश यादव ले बताए ।

कार्यक्रममा प्रमुख अथिती जितेन्द्र मिश्र, पालिका सभापती उमेश यादव, पालिका सचिव मनबोध  यादव, सदस्य राजु यादव धर्मेन्द्र यादव, बिकि यादव, श्री नवगवा  माधमिक बिधालय चरगाहा प्रधयापक अमीन मिया, शिक्षक गगन देव यादव बियोपी इन्चार्ज प्रकाश पाण्डे लगायतको सहभागिता रहेको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content