$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

स्वच्छ र व्यवस्थित भिस्वा अभियान अन्तर्गत भिस्वामा सडकपेटीमा डस्टबिन राखियो

भिस्वा, ६ असोज । स्वच्छ तथा व्यवस्थित भिस्वा अभियानको लागि समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत सडकपेटीमा डस्टबिन राखिएको छ ।  २० वटा डस्ट...

भिस्वा, ६ असोज । स्वच्छ तथा व्यवस्थित भिस्वा अभियानको लागि समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत सडकपेटीमा डस्टबिन राखिएको छ । 

२० वटा डस्टबिन भिस्वाका सडकमा राखिएको छ । भिस्वावासीको सहयोगले र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का युवा नेता शारूख मन्सुरी, भिस्वा प्रहरी कार्यालयको प्रहरी नायब निरीक्षक रूद्र भट्ट, सशस्त्र प्रहरी बल, जन सहयोग बचत तथा ऋण सहकारी संस्थ लि। को विशेष सहयोगमा श्री ने।रा।प्रा।वि देखि भिस्वा बजारसम्म ँसडक पेटी अतिक्रमण हटाउने एवं सरसफाई कार्यक्रम" शनिवार  सम्पन्न भएको हो ।
भिस्वा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रूद्र भट्टको विशेष पहलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । छिपहरमाई गा।पा। वडा न।५ का वडा अध्यक्ष मैजीलाल साह कानु, व्यवस्थित भिस्वा अभियानका संयोजक शारूख मन्सुरी, शेख अरमन, हिमान्चल प्रसाद कोइरी, सब्जान मियाँँ धुनिया, मुमताज शेख, राजु समानी, जान मियाँँ तेली लगायतका सम्पूर्ण भिस्वाबासीको सहभागीता रहेको थियो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content