$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

चोरीको मोटरसाइकलसहित पटेल पक्राउ

वीरगंज, ६ जेठ । वीरगंज महानगरपालिका वडा नं. १२ स्थित दिलबन्धु पेट्रोल पम्प नजिकै पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्...

वीरगंज, ६ जेठ । वीरगंज महानगरपालिका वडा नं. १२ स्थित दिलबन्धु पेट्रोल पम्प नजिकै पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १ बस्ने २४ वर्षीय प्रेम कुमार पटेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, जेठ ५ गते बेलुकी अन्दाजी ५ः३० बजेको समयमा वीरगंज–१२ मुर्ली बस्ने ३४ वर्षीय दिपेन्द्र कुशवाहाको नाममा दर्ता रहेको म.प्र.०३–०३३ प ८५१७ नम्बरको नीलो–कालो रड्ढो त्ख्क् ब्उबअजभ मोटरसाइकल चोरी भएको थियो। पेट्रोल पम्पबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा पटेललाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका पटेलमाथि चोरी सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।

Uploaded Image

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content