$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

मल वितरण प्रकृया सहज बनाउन सरकारसंग प्रदेशसभा सदस्य श्याम पटेलको माग

वीरगन्ज,३फागुन : पर्साका प्रदेशसभा सदस्य श्याम पटेलले किसानलाई सरकारी अनुदानको मल वितरण प्रकृया सहज बनाउन प्रदेश सरकारसंग माग गरेका छन् ।ब...

वीरगन्ज,३फागुन : पर्साका प्रदेशसभा सदस्य श्याम पटेलले किसानलाई सरकारी अनुदानको मल वितरण प्रकृया सहज बनाउन प्रदेश सरकारसंग माग गरेका छन् ।बुधबार प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य पटेलले अहिले पालिकाका जनप्रतिनिधीहरुले आफना कार्यकर्ता र नजिकका मान्छेलाई मात्रै मलत वितरणका लागि सिफारिस गर्दै आएकाले सर्वसाधरण किसानहरु मर्कामा परेको बताए ।

मल वितरणका लागि प्रदेश सरकारले बनाएको कार्यविधी अनुसार मल वितरण नभइरहेकाले उक्त कार्यविधी नै संशोधन गर्न पटेलले प्रदेशका कृषिमन्त्रीसंग अनुरोछ पनि गरे ।पटेलले अहिले ल्याप्छे छाप पालिका प्रमुखहरुले आफनो मनोमानी ढंगले शिक्षकहरुको सरुवा गरिरहेकाले यस तर्फ पनि ध्यान दिन सरकारसंग आग्रह गरे ।

उनले मधेस प्रदेशलाई आत्म निर्भर बनाउन कृषि र पर्यटन क्षेत्रको विकास गर्नु पर्नेमा जोड दिए । पटेलले भने ,‘ मधेसमा पर्यटकीय स्थलहरु प्रशस्त छन् , तीनीहरुको विकास गरि प्रचार प्रसार गर्नुपर्छ अनि मात्र प्रदेश आत्मनिर्भर बन्छ ।

पर्सा जिल्लामै पनि ऐतिहासिक पर्सागढी , पारसनाथ , रामभौरीभाठा , कोइलाभार , आमोदोइ लगायतका धार्मिक पर्यटनको सम्भावना बोकेका मन्दिरहरु रहेको भन्दै ती स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके मधेस प्रदेशमा बाहिरबाट थुप्रै पर्यटकहरु आउने पटेलले बताए ।

The post मल वितरण प्रकृया सहज बनाउन सरकारसंग प्रदेशसभा सदस्य श्याम पटेलको माग appeared first on Madhes Khabar.


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content