$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

बाघले खाएको अवस्थामा अमलेखगंजबाट गोठालोको शव बरामद

बारा, ०४ असार । बारामा बाख्रा चराउन गएका एकजना पुरूषको शव बाघले खाएको अवस्थामा आज बिहान फेला परेको छ। मकवानपुर जिल्लाको मनहरी गाउँपालिका घर...

बारा, ०४ असार । बारामा बाख्रा चराउन गएका एकजना पुरूषको शव बाघले खाएको अवस्थामा आज बिहान फेला परेको छ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका घर भएका हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंज बस्ने वीरबहादुर थिड्ढो बाख्रा चराउने काम गर्दै आएका ५५ वर्षीय चन्द्र बहादुर भुलनको शव भेटिएको प्रहरीले जनाएको छ ।
भुलन मंगलवार बाख्रा चराउन गएपछि घर नफर्किदा वडा नं २१ का वडा अध्यक्ष सुबास श्रेष्ठ, इलाका प्रहरी कार्यालय अमलेखगंज प्रहरी बरिष्ठ नायब निरीक्ष्Fक धन प्रसाद श्रेष्ठको प्रहरीको टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा भुलनको शव भेटिएको हो । उनको शव बाघले खाएको अवस्थामा भेटिएको थियो ।
उनले चराउन लगेको २७ वटा बाख्रा जिउँदो अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content