धनुषा, २८ कात्तिक । मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
शुक्रवार साँझ ६ बजेतिर गोली प्रहार भएपछि उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
विन्देश्वर यादव स्वतन्त्र निर्वाचित वडाध्यक्ष थिए। अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएर वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया