neelambads

$show=home

दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

580

वीरगंज, १४ जेठ ।
मोटरसाइकल दुर्घटनामा परेर बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपातीका एक परिवारका तीन जनाको मृत्यु भएको छ ।
भारतको रक्सौलबाट फर्किंदै गर्दा छौडादानोको बखरी गाउँमा नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका नाबालकसहित एकै परिवारका तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन् । उनको हाल भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भईरहेको छ । धर्मराजको शरीरको विभिन्न भागमा गम्भीर चोट रहेको र हातखुट्टा भाँचिएको बताइएको छ ।
धर्मराज साह आफ्नो पाँच महिनाको छोराको उपचारका लागि पत्नी र आमासहित रक्सौल गएका थिए । उपचारपछि घर फर्कंदै गर्दा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परेको स्थानीयले जानकारी दिएका छन् । धर्मराजको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा पनि समस्या देखिएको छ। घटनापछि पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले धर्मराजको उपचारका लागि एक लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् । धर्मराजको उपचारका लागि समुदायस्तरबाट सहयोग जुटाउन अभियान शुरू गरिएको छ।

प्रतिक्रिया

neelambads

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

about birgunj,2,accident,3,Article,1,blogger,1,business,7,crime,9,culture,2,Festival,5,fm,1,html,1,international,3,Job,1,main news,5,movie,3,nepal,6,news,553,Photo,1,politics,1,prateek-daily,1,preeti-to-unicode-auto-2022,1,sports,7,tech,3,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,9,
ltr
item
Birgunj-वीरगन्ज: दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु
दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु
https://blogger.googleusercontent.com/img/a/AVvXsEgaVDDDN8PredO9sgudVR8dImtMg0EcheT4ae187-rC4pt4AE53ypph4Wm7vQH-XI1mFtG8El7hXa5DFBuMYA5E96zs3UBlxsxLHjHPRleq2O4T14ox2ZIdex9xS6UUG3Sjd8zzbaG3UxT6jCuu156njCqrAWCFozV6oDCyq3CdHQHYTk0RAQqvWd3i7c1P=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgaVDDDN8PredO9sgudVR8dImtMg0EcheT4ae187-rC4pt4AE53ypph4Wm7vQH-XI1mFtG8El7hXa5DFBuMYA5E96zs3UBlxsxLHjHPRleq2O4T14ox2ZIdex9xS6UUG3Sjd8zzbaG3UxT6jCuu156njCqrAWCFozV6oDCyq3CdHQHYTk0RAQqvWd3i7c1P=s72-c
Birgunj-वीरगन्ज
https://www.birgunj.eu.org/2025/05/blog-post_28.html
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/2025/05/blog-post_28.html
true
6500956530975608366
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content