विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

वीरगंजको अलौंमा आगलागी, ७ जनाको घर जलेर नष्ट, लाखौंको क्षति

580

वीरगंज, ११ वैशाख । वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा आगलागी हुँदा सात जनाको घर जलेर नष्ट भएको छ भने लाखौंको धनमाल जलेको छ ।  

मंगलवार बिहान तीन बजे महेन्द्र सहनीको फुसको घरमा बिद्युतको तार सर्ट भई अचानक आगलगी हुँदा सो आगो सल्केर मैना सहनी, वीरेन्द्र सहनी, फूलदेव सहनी, तुफान सहनी, अभय सहनी, अदालत साहको घरमा पनि आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा महेन्द्र सहनीको एउटा गाई र चारवटा बाख्रा जलेर मरेको छ भने घर, अनपात, लत्ता कपडा, सरसामान, सुन चाँदीको गहना गरी दश लाख तिर्सठ्ठी हजार बाराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै मैना सहनी को घरमा आगलागी हुँदा दुईवटा बाख्रा, दुईवटा खसी मरेको छ भने अनपात, लत्ता कपडा, सरसामान गरी आठ लाख ६८ हजार जलेर नष्ट भएको छ । त्यस्तै बिरेन्द्र सहनीको घरमा आगलागी अनपात, लत्ता कपडा, सरसामान गरी चार लाख अस्सी हजार बराबरको क्षति भएको छ । तुफान सहनीको घरमा आगलागी हुँदा अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी  एघार लाख ६० हजार बराबरको क्षति छ भने फुलदेव सहनी को घरमा आगलागी हुँदा अनपात, लत्ता कपडा, सरसामान, सुन चाँदीको गहना गरी चार लाख १६्र हजार बराबरको क्षति भएको छ । अभय सहनीको घरमा आगलागी हुँदा अनपात, लत्ता कपडा, सरसामान, सुन चाँदी गरी सात लाख ८० हजार बराबरको क्षति भएको छ । त्यस्तै अदालत साहको घरमा आगलागी हुँदा अन्नपात, लत्ता कपडा , सरसामान, सुन चाँदी छ लाख २३ हजार  बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सातजनाकै घरमा आगलागी हुँदा ५३ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

neelambads

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

about birgunj,2,accident,3,Article,1,blogger,1,business,7,crime,9,culture,2,Festival,5,fm,1,html,1,international,3,Job,1,main news,5,movie,1,nepal,6,news,553,Photo,1,politics,1,prateek-daily,1,preeti-to-unicode-auto-2022,1,sports,7,tech,2,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,9,
ltr
item
Birgunj-वीरगन्ज: वीरगंजको अलौंमा आगलागी, ७ जनाको घर जलेर नष्ट, लाखौंको क्षति
वीरगंजको अलौंमा आगलागी, ७ जनाको घर जलेर नष्ट, लाखौंको क्षति
https://blogger.googleusercontent.com/img/a/AVvXsEhXTUurhiDPHu58F5NO114ouR-f0IIWQ4uTkHrGoABNO2ZKOV6Kgov6Ry9YbO0qWsfBxQRNXyUAscngY0d9m77BKKQ6-FLMb6GNG6Me1ZE-zPBrvKGL6zvFTGYXDaM2bJ3PGx2qruQp87s7xrgtib3yGoJDsCJ5t3gF2crf7xxzCnHZqZGdN98bO9Si37UH=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhXTUurhiDPHu58F5NO114ouR-f0IIWQ4uTkHrGoABNO2ZKOV6Kgov6Ry9YbO0qWsfBxQRNXyUAscngY0d9m77BKKQ6-FLMb6GNG6Me1ZE-zPBrvKGL6zvFTGYXDaM2bJ3PGx2qruQp87s7xrgtib3yGoJDsCJ5t3gF2crf7xxzCnHZqZGdN98bO9Si37UH=s72-c
Birgunj-वीरगन्ज
https://www.birgunj.eu.org/2024/04/blog-post_70.html
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/2024/04/blog-post_70.html
true
6500956530975608366
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content