विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नेपालमा यौन व्यवसाय पेशा बढ्दै

580

वीरगंज । नेपालमा वेश्यावृत्तिलाई गैरकानुनी धन्दा मानिन्छ तर वेश्यावृत्तिमा लाग्ने महिला र वेश्यवृत्तिमा लगाउने दलालको संख्या बढ्दै गएको छ ।

 राजधानी शहर काठमाडौं उपत्यका ललितपुर, पाटन, भक्तपुर, नारायणगढ, वीरगंज, जनकपुर, झापा, बिर्तामोड, विराटनगर, हेटौडा, पोखरा, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी जताततै यौन व्यवसायी महिलाहरूले यौन व्यापार धन्दा खुलेआम निर्वाध र निसंकोच सञ्चालन गरी घरपरिवारको भर पोषण गरेको पाइन्छ।

 
यौनव्यवसाय चलाउनेहरूलाई प्रहरी प्रशासनले कडा निगरानी गरी छाडिदिएको छ । 

होटेल, लज, सार्वजनिक सडक जताततै यौन व्यवसायी विभिन्न उमेरका महिलाहरूको उपस्थिति रहेको छ। विभिन्न शहरका केही स्थान त रेडलाइट एरियामा रूपान्तरण हुन गइरहेको छ। २०० देखि पाँच हजारसम्म यौन व्यवसायको रेट (मूल्य) रहेको सुनिन्छ। तेस्रो लिङ्गीहरू पनि व्यवसायमा सरिक छन् र यौन व्यवसायी पनि उपलब्ध हुने गरेका छन।

 व्यवसायीलाई बैधता दिनुपर्ने माग पनि बढिरहेको छ । स्कुल र कलेजमा पढ्ने युवतीहरू पनि वेश्या प्रवृत्तितर्पm आकर्षित हुँदैछन । 

यौन व्यवसाय आधुनिक युगको अनिवार्यता र आवश्यकता अवश्य होइन होला । जताततै यौन व्यवसायी महिलाको उपस्थितिले समाज असभ्य बन्दै छ । हिन्दू धर्ममा वेश्यावृत्ति निषेध छ। यौन व्यवसायलाई कतिपय महिलाले सजिलो तरिकाले आनन्दपूर्वक पैसा कमाउने पेसा ठानेका छन। यौन व्यवसाय, रेडलाइट एरियालाई कि त वैधनिकता दिनु पर्याे नभने पूर्णरूपमा बन्द गरिनुप¥यो। जति कडाई गरे पनि कुनै पनि हालतमा यौन व्यवसाय बन्द हुँदैन भन्नेहरू धेरै छन ।

प्रतिक्रिया

neelambads

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

about birgunj,2,accident,3,Article,1,blogger,1,business,7,crime,9,culture,2,Festival,5,fm,1,html,1,international,3,Job,1,main news,5,movie,1,nepal,6,news,553,Photo,1,politics,1,prateek-daily,1,preeti-to-unicode-auto-2022,1,sports,7,tech,2,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,9,
ltr
item
Birgunj-वीरगन्ज: नेपालमा यौन व्यवसाय पेशा बढ्दै
नेपालमा यौन व्यवसाय पेशा बढ्दै
https://blogger.googleusercontent.com/img/a/AVvXsEhEQxJDeANOiOSFY2essIG4du1QLieq5r4jN22azSnXkk7O7OM0ei0b8Aitttwlgx28Gf3gJsvDr6mQyBfnyeU88baIffqE9pJpGpmmZgXgrQ7Nl93q0Fe6TgUQvFfdq8ji1FO0T_1j06e0P74TMuvpiqtC1c_shg_1MZGP9PAWcVOXt8IIXwV_qYRW0UMH=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhEQxJDeANOiOSFY2essIG4du1QLieq5r4jN22azSnXkk7O7OM0ei0b8Aitttwlgx28Gf3gJsvDr6mQyBfnyeU88baIffqE9pJpGpmmZgXgrQ7Nl93q0Fe6TgUQvFfdq8ji1FO0T_1j06e0P74TMuvpiqtC1c_shg_1MZGP9PAWcVOXt8IIXwV_qYRW0UMH=s72-c
Birgunj-वीरगन्ज
https://www.birgunj.eu.org/2024/04/blog-post_30.html
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/2024/04/blog-post_30.html
true
6500956530975608366
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content